Main

शैक्षिक सुधार गर्न सार्वजनिक पुस्तकालयदेखि खुला अध्ययन केन्द्रसम्म स्थापना गर्ने घोषणा 

२९ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा गुणस्तरीय र समावेशी शिक्षा प्रणाली विकास गर्ने गरी नयाँ शैक्षिक कार्यक्रम ल्याउने भएको छ । आइतबार नगरसभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन साहले स्टिम शिक्षा, स्पोर्टस एकेडेमी, डिजिटल कक्षा र उद्यमशीलता क्लब स्थापना गर्ने बताएका हुन् । त्यस्तै, विशेष आवश्यकता भएका विद्यार्थीलाई ध्यानमा राख्दै अपाङ्‍गता,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button