Main
शोभाकान्त पौडेल सचिवमा बढुवा
३१ वैशाख, काठमाडौं । सरकारले सहसचिव शोभाकान्त पौडेललाई सचिवमा सरुवा गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले अवकाश पाएपछि सचिव पद रिक्त थियो । निजामती सेवामा ३८ वर्षे यात्रा पूरा गरेका सिंह ५८ वर्षे उमेरहदका…
– यस समाचारको श्रोत : Online Khabar हो ।