Main

शोभित बस्नेतले अस्ट्रेलियामा फिल्म ‘पीआर’ निर्देशन गर्ने

काठमाडौं । निर्देशक शोभित बस्नेतले २७ औं निर्देशकीय फिल्मको रुपमा फिल्म ‘पीआर’ बनाउने भएका छन् । सलोन सलिना फिल्म्सको ब्यानरमा बन्ने फिल्मको सबै छायांकन अस्ट्रेलियामा हुने भएको छ । छायांकनकै लागि निर्देशक बस्नेत अहिले सिड्नीमा छन् । सोमबारदेखि सिड्नीका तीन स्थानमा अडिसन सुरु हुने उनले जनाए । अस्ट्रेलियामा आएर नेपालीले स्थायी आवासीय प्रमाणपत्र (पीआर)का लागि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button