Main
श्रमको सम्मान गर्ने संस्कृति नै देश विकासको आधार हो : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले निमुखालाई न्याय अनि विपन्नलाई आय र श्रमको सम्मान गर्ने संस्कृति नै यो देशको विकासको आधार भएको बताएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।