Main
सानिमाको खुलामुखी म्युचुअल फन्डमा आवेदन खुल्यो
६ फागुन, काठमाडौं । सानिमा बैंकको कोष प्रवर्द्धनमा ‘सानिमा फ्लेक्सी फन्ड’ नामक म्युचुअल फन्डमा लगानी आवेदन खुलेको छ । यो खुलामुखी योजना हो । कम्पनीले कुल १० करोड इकाइ फन्ड निष्कासन गर्न लागेको हो । जसमध्ये ४ करोड इकाइ पहिलो चरणमा सार्वजनिक रुपमा बिक्रीका लागि खुला हुन लागेको हो । न्यूनतम १ सय र अधिकतम…
– यस समाचारको श्रोत : Online Khabar हो ।