Main

श्रमशोषण र अपमानको विरोधमा नर्सिङ आन्दोलन

पछिल्लो समय अस्पताल सञ्चालकहरूले नाफा कमाउनतिर ध्यान दिंदा आफ्नो स्वास्थ्य संस्थामा काम गर्ने नर्सिङ लगायत कर्मचारीलाई अत्यन्त न्यून पारिश्रमिकमा काममा लगाउन थाले। यतिसम्म कि पुराना कर्मचारीको तलब सुविधा धेरै हुने भएकाले उनीहरूलाई निकालेर नयाँलाई करारमा राख्न थालेका छन्।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button