Main

श्रमिकको निःशुल्क मेडिकल बीमा गरिदिने राप्ती गाउँपालिका अध्यक्ष विष्टको घोषणा

५ चैत, दाङ । दाङ देउखुरीको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले आफ्नो सेवा सुविधाबाट प्राप्त हुने रकम श्रमिक वर्गको स्वास्थ्य सुरक्षाका लागि खर्च गर्ने घोषणा गरेका छन् । स्वास्थ्यकर्मीसमेत रहेका अध्यक्ष विष्टले गाउँपालिका भित्रका श्रमिकहरूको निःशुल्क मेडिकल र दुर्घटना बीमा गरिदिने घोषणा गरेका हुन् । मेडिकल बीमा योजनाअन्तर्गत श्रमिकहरूले निःशुल्क उपचार सुविधा प्राप्त गर्न सक्नेछन्…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button