Main

श्रीमतीको हत्या भएको ३ वर्षपछि श्रीमान् पक्राउ

१६ असार, काठमाडौं । श्रीमती हत्याको तीन वर्षपछि श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको इशनाथ नगरपालिका-४ घिउरा टोलका फैयाद मिया मन्सुरी छन् । उनलाई जिल्ला प्रहरी कार्यालयले रौतहटले पक्राउ गरेको हो । उनले २६ माघ २०७८ मा आफ्नी श्रीमती २० वर्षीया चाँदनी खातुनको हत्या गरेको आरोप छ । घाँटीमा सलले बेरेर मुखमा पनि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button