Main
श्रीमतीलाई कुटपिट गरेको आरोपमा एक जना पक्राउ
३ पुस, काठमाडौं । श्रीमतीलाई कुटपिट गर्दै घरेलु हिंसा गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुगुको छायाँनाथ रारा नगरपालिका-११ का २८ वर्षीय कृष्ण कुमाई छन् । उनल आफ्नी श्रीमतीमाथि पटक-पटक कुटपिट गर्दै घरेलु हिंसा गरेको आरोप छ । गत २० कात्तिकमा उनले श्रीमती पदमकला साउदमाथि चिर्पटले आक्रमण गरेका थिए । चिर्पट…
– यस समाचारको श्रोत : Online Khabar हो ।