Main
श्रीमती बचाउन गएका खड्कलालको करेन्ट लागेर मृत्यु
आफ्नै घरमा हेन्ड पम्पको मोटरबाट पानी तान्ने क्रममा उनको श्रीमतीलाई करेन्ट लागेको थियो । श्रीमतीलाई करेन्ट लागेको देखेपछि खड्कालाल बचाउन गएका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।