Main
श्रीमान् विदेश हुनेहरू चौघेरामै थुनिनु पर्ने हो ?
‘तिम्रो बुढो विदेशमा हो’ गीत भाइरल बनेको केही सातापछि पुरुषलक्षित गीत आयो, ‘तिम्रो बुढी विदेशमा हो ?’ झट्ट सुन्दा लाग्यो, ‘कति महिलालाई मात्रै, ठिक्क पर्यो ।’ तर, त्यो विचार एकैछिनमा सेलायो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।