Main
श्रीलंकाका सरकारी वेबसाइटमा साइबर आक्रमण
१७ पुस, काठमाडौं । श्रीलंकाका धेरै सरकारी संस्थाहरूमा साइबर आक्रमण भएको छ । मुद्रण विभाग, प्रहरीको युट्युब च्यानल लगायतमा साइबर आक्रमण भएको हो । प्रहरी प्रवक्ता एवम् वरिष्ठ उपरीक्षक (एसएसपी) के.बी. मानथुङ्गाले सरकारी मुद्रण विभागको आधिकारिक वेबसाइट र श्रीलंका प्रहरी विभागको आधिकारिक युट्युब च्यानल ह्याक भएको स्थानीय सञ्चारमाध्यमलाई मंगलबार जानकारी गराए । श्रीलंका कम्प्युटर इमर्जेन्सी…
– यस समाचारको श्रोत : Online Khabar हो ।