Main
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग
१५ मंसिर, काठमाडौं । नेपाल सरकारले श्रीलंकामा हालै आएको विनाशकारी बाढीका कारण जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । साथै उद्धार, राहत तथा पुनर्स्थापनाको कार्यमा सहयोग गर्न दुई लाख अमेरिकन डलर सहायता प्रदान गर्ने निर्णय पनि गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्तीमार्फत यो जानकारी दिएको हो । द्विपक्षीय नातासम्बन्धको आत्मीय भावनाका आधारमा, यस…
– यस समाचारको श्रोत : Online Khabar हो ।