Main
साउन १ गतेदेखि धुलिखेल अस्पतालमा रेफरल सिट अनिवार्य
प्रथम सेवा विन्दु तोकिएका सरकारी स्वास्थ्य संस्थामा उपलव्ध नहुने विशेषज्ञ सेवा लिन मात्रै सेवाग्राहीले धुलिखेल जस्ता रेफरल अस्पताल जानुपर्ने छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।