Main
श्री भगवती क्लबलाई किंग्स हिलको साथ
२७ फागुन, काठमाडौं । बी डिभिजन क्लब श्री भगवती क्लब, टोखा र किंग्स हिल प्रिमियमबीच प्रायोजन सम्बन्धि सम्झाैता भएको छ । बी डिभिजन लिग २०८१ मा सहभागी श्री भगवती क्लब, टोखाले किंग्स हिल प्रिमियमलाई आधिकारिक प्रायोजकका रूपमा अनुबन्ध गरेको हो । सम्झौतामा किंग्स हिल प्रिमियमको तर्फबाट माधव प्रसाद सिलवाल र श्री भगवती क्लब, टोखाका अध्यक्ष…
– यस समाचारको श्रोत : Online Khabar हो ।