Main

श्रेयस अय्यर मार्चका ‘आईसीसी प्लेयर अफ दि मन्थ’ घोषित

२ वैशाख, काठमाडौं । भारतका मिडल-अर्डर ब्याटर श्रेयस अय्यर मार्च महिनाका लागि आईसीसीबाट उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् । न्युजील्याण्डका जेकब डफी र रचिन रविन्द्रलाई पछि पार्दै श्रेयस आईसीसी प्लेयर अफ दि मन्थ घोषित भएका हुन् । अय्यरले मार्च महिनामा सम्पन्न आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतका लागि सबैभन्दा धेरै २४३ रन बनाउँदै उपाधि जित्नमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button