Main

संकटपछिको अर्थतन्त्रबारे विर्तामोडमा प्यानल डिस्कसन

२१ मंसिर, झापा । वीरता जेसीजको आयोजनामा झापामा ‘संकटपछिको अर्थतन्त्र : अवसर र चुनौती’ विषयक राष्ट्रिय समूहगत छलफल भएको छ । झापाको विर्तामोडमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले देशको राजश्व संकलन कमजोर बन्दा सामान्य खर्च धान्नसमेत सरकारले ऋण लिनुपर्ने अवस्था आएको टिप्पणी गरे । मुलुकमा अराजक गतिविधि बढ्दै जाँदा निजी क्षेत्र लगानी गर्न हिचकिचाइरहेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button