Main
संकटमा पनि सिद्धान्त नछाडेका कोरियाली राष्ट्रपतिका उम्मेदवारहरू
१७ जेठ, काठमाडौं । आगामी जुन ३ तारिखमा दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयनको लागि निर्वाचन हुँदैछ। त्यहाँका निर्वाचित राष्ट्रपति युन सुक योलले सन् २०२४ को डिसेम्बरमा सैनिक शासन लगाउने प्रयत्न गरे । लगत्तै उनलाई संसदले महाभियोग लगायो र संवैधानिक अदालतले अप्रिल ४ मा पदमुक्त गर्यो । विश्वको दशौं ठूलो अर्थतन्त्रमा सैनिक शासनको असफल अभ्यासपछि उक्त…
– यस समाचारको श्रोत : Online Khabar हो ।