Main
संक्रमणकालीन न्याय : सिफारिस समितिमा आयोगबाट लिली थापा
१४ चैत, काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगका पदाधिकारीहरू सिफारिस गर्न गठित समितिले पूर्णता पाएको छ । राष्ट्रिय मानवअधिकार आयोगले सदस्य लिली थापालाई आफ्नो प्रतिनिधि पठाएपछि समितिले पूर्णता पाएको हो । आयोगले थापालाई सदस्यको रुपमा पठाएको औपचारिक जानकारी आफूले पाएको प्रधानमन्त्री केपी शर्मा ओलीका मानवअधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अग्नि खरेलले बताए ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।