Main
संखुवासभामा भेटियो दुई वटा शंकास्पद वस्तु
१८ चैत, विराटनगर । संखुवासभाको पुरानो सदरमुकाम चैनपुरमा दुई वटा शंकास्पद वस्तु फेला परेको छ । सोमबार बिहान चैनपुर नगरपालिका–६ मा नगरपालिकाका कर्मचारीले सरसफाइ गर्ने क्रममा दुई वटा शंकास्पद वस्तु फेला परेको हो । संखुवासभाका डिएसपी दक्षकुमार बस्नेतका अनुसार शंकास्पद वस्तु फेला परेको स्थानमा द्वन्द्वकालमा सप्रबल सुरक्षा बेश चैनपुर थियो । नगरपालिकाका कर्मचारीहरुले सरसफाई गर्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।