Main
संघीयता र समावेशी शिक्षाको कसीमा विद्यालय शिक्षा विधेयक
विद्यालय शिक्षा विधेयकले संघीयता, सामाजिक समावेशीता र अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न सक्ने ढंगले सुधार नल्याए संविधानले प्रत्याभूत गरेको अधिकार कागजमै सीमित हुने खतरा रहनेछ।
– यस समाचारको श्रोत : Online Khabar हो ।