Main

एन्फा कार्यशैलीप्रति वरिष्ठ उपाध्यक्ष लगायतकै असन्तुष्टि

२७ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले हालको एन्फा नेतृत्वको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। उनले सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत नेपाली फुटबलको वर्तमान अवस्थाप्रति चिन्ता प्रकट गर्दै नेतृत्वलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन्। पत्रकार सम्मेलनमा एन्फा उपाध्यक्ष विराटजंग शाही तथा सदस्यहरू रविन चन्द ठकुरी र रुपेश अधिकारी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button