Main

संघीय लोकतान्त्रिक मोर्चाको बैठक जारी

७ जेठ, काठमाडौं। मधेशकेन्द्रित ७ दलको ‘संघीय लोकतान्त्रिक मोर्चा’को बैठक जारी छ । बैठक जनमतको पार्टी केन्द्रीय कार्यालय मध्य बानेश्वरमा बसिरहेको छ । डा.सीके राउतको अध्यतामा बसेको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट,  भूमि विधेयक र पार्टी सचिवालयद्वारा ड्राफ्ट गरिएको कार्यविधिबारे प्रस्ताव पेश गरिएको केशव झाले जानकारी दिए । मोर्चामा तराई–मधेशकेन्द्रित सात राजनीतिक दल आवद्ध…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button