Main
संघीय लोकतान्त्रिक मोर्चाको बैठक शुक्रबार
२९ जेठ, काठमाडौं । मधेश केन्द्रित दलहरूले गठन गरेको संघीय लोकतान्त्रिक मोर्चाको बैठक बोलाइएको छ । शुक्रबार दिउँसो ३ बजे राष्ट्रिय मुक्ति पार्टीको कार्यालय शान्तिनगरमा बस्ने गरी मोर्चाको बैठक आव्हान गरिएको छ । बैठकका एजेण्डाहरूमा मोर्चाको कार्यविधि, आदिवासी जनजाति र मधेसी विचमा सहकार्य, भिजिट भिसा प्रकरण, विविध लगायत रहेको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले…
– यस समाचारको श्रोत : Online Khabar हो ।