Main
संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै
३० जेठ, काठमाडौं । मधेश केन्द्रित दलहरूले गठन गरेको संघीय लोकतान्त्रिक मोर्चाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो ३ बजे राष्ट्रिय मुक्ति पार्टीको कार्यालय शान्तिनगरमा बस्ने छ । मोर्चाको कार्यविधि, आदिवासी जनजाति र मधेसी विचमा सहकार्य, भिजिट भिसा प्रकरण, विविध लगायत एजेण्डामा छलफल हुने राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले जानकारी गराए ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।