Main
‘संयुक्त सरकार ढल्नासाथ अल्पमतको सरकार बनाउन मिल्दैन’
सर्वोच्च अदालतको संवैधानिक इजलासले एकपटक विश्वासको मत पाएको सरकार ढल्दैमा सोझै अल्पमतको सरकार बनाउने प्रक्रियामा जान नहुने भन्दै संविधानको धारा ७६(२)को बारम्बार प्रयोग हुनसक्ने व्याख्या गरेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।