Main
एमाले दाङद्वारा रक्तदान कार्यक्रम आयोजना
१७ कात्तिक, काठमाडौं। बिजौरी हत्याकाण्डका शहीदहरूको स्मृतिमा नेकपा(एमाले) दाङले बिजौरीमा रक्तदान कार्यक्रम गरेको छ। २७ कात्तिक २०५१ मा मध्यावधि निर्वाचनका क्रममा एमालेको शान्तिपूर्ण र्यालीमा आक्रमण हुँदा नारायण चौधरी, कृष्ण चौधरी र पुष्प घिमिरेको निधन भएको थियो। त्यसैको स्मृतिमा एमाले दाङले रक्तदान कार्यक्रम गरेको हो। एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षता भएको कार्यक्रममा एमाले पोलिट्ब्युरो सदस्य…
– यस समाचारको श्रोत : Online Khabar हो ।