Main

संविधानले रोक्दैन पूर्वराष्ट्रपतिलाई

पूर्व राष्ट्रपति/उप–राष्ट्रपतिलाई राजनीतिमा क्रियाशील हुनबाट रोक्ने प्रयासले संविधानको धारा १७ (२) को (क), (ख), (ग) र (घ) को उल्लंघन हुन्छ । संविधान उल्लंघन गर्ने अधिकार कसैलाई छैन ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button