Main

संविधानविरुद्धका क्रियाकलाप सह्य हुने छैन : गृहमन्त्री

२५ वैशाख, काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधानका विरुद्धमा हुने कुनै क्रियाकलाप सह्य नहुने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका विरुद्धमा, संविधानका विरुद्धमा हुने कुनै पनि क्रियाकलापहरू सह्य हुने छैनन् ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button