Main
संविधानसभा परिषदले भन्यो : संविधानविरूद्ध हुने गतिविधि सह्य हुँदैन
११ चैत, काठमाडौं। संविधानसभा परिषद नेपालले संविधानविरूद्ध हुने गतिविधि सह्य नहुने बताएको छ । सोमबार परिषदका अध्यक्ष अनन्त पौडेलले विज्ञप्ति जारी गर्दै वर्तमान अवस्थामा देखिएका राजावादीका अराजक गतिविधि सह्य नहुने बताएका हुन् । ‘वर्तमान अवस्थामा देखिएका अराजक गतिविधिले राजनीतिक अस्थितरता सिर्जना गर्ने, लोकतान्त्रिक संस्थालाई कमजोर बनाउने र नेपाली समाजलाई विखण्डन गर्ने षडयन्त्र मात्र नभई संविधानको…
– यस समाचारको श्रोत : Online Khabar हो ।