Main
संविधान दिवसमा आममाफीको नतिजा : पूर्वपत्नी र दुई बालिकाको नृशंस हत्या
राष्ट्रपतिबाट कैद मिनाहा पाएका सुजनमाथि कर्तव्य ज्यान, चोरी र भागी-भगाइएको गरी तीन मुद्दा थिए । उनी एकपछि अर्को कारागार ट्रान्सफर भइरहेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।