Main
संविधान संशोधनमा माओवादीले अघि सार्यो तीन एजेन्डा
‘सत्तारुढ दलहरूले साँच्चै संशोधनको कुरा गरेको हो भने उनीहरूको पनि जाँच गरौं भनेर हामीले विगतमा नोट अफ डिसेन्ट लेखेर राखेका मुद्दा पुनः उठाउने निर्णय लिएका हौं,’ माओवादी केन्द्रका सचिव हितराज पाण्डेले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।