Main
संविधान सभा सदस्य सापकोटालाई आलोकनगरमा अन्तिम श्रद्धाञ्जली
८ फागुन, काठमाडौं । संविधान सभाका पूर्वसदस्य एवं नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य विदुर सापकोटाको आलोकनगरमा अन्तिम श्रद्धाञ्जली दिइएको छ । आज बिहान निधन भएका सापकोटाको पार्थिव शरी एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा राखेर अन्तिम श्रद्धाञ्जली दिइएको हो । अध्यक्षमा माधवकुमार नेपाललगायतका शीर्ष नेताहरु पार्टी कार्यालय पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले पार्टीको…
– यस समाचारको श्रोत : Online Khabar हो ।