Main

युक्रेनका युद्धबन्दी सुजन : डेढ वर्षदेखि सम्पर्कविहीन, उद्धारका लागि दाजुभाइको गुहार

सुजनलाई युक्रेनबाट फर्काउन सुवेदी परिवार नेताका घरदेखि सिंहदरबार हुँदै बालुवाटारसम्म धायो । केही पार नलागेपछि दाजु सुमन र भाइ सौजनले मिडिया र सामाजिक सञ्जालमार्फत भाइ सुजनलाई फर्काउन गुहार मागेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button