Main
संसदको अर्थ समितिको बैठक स्थगित
१५ चैत, काठमाडौँ । शुक्रबार राजधानीमा हुने प्रदर्शनका कारण संसदको अर्थ समितिको बैठक स्थगित भएको छ । बिहान १० बजे बस्ने तय भएको बैठक स्थगित भएको हो । समितिको आगामी कार्ययोजनाबारे छलफल गर्ने गरी बोलाइएको बैठक बोलाइएको थियो । तर, राजधानीमा हुने प्रदर्शनका कारण उपस्थित हुन असहज हुने भन्दै समिति सदस्यहरूले भनेपछि बैठक स्थगित गरिएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।