Main
संसदको अवरोधबारे सभामुखले गरे डीपी अर्याल र राजेन्द्र लिङ्देनसँग छलफल
१ असार, काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा जारी अवरोधबारे आज बिहान रास्वपा कार्यवाहक सभापति डीपी अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छुट्टा-छुट्टै छलफल गरेका छन् । रास्वपा कार्यवाहक सभापति अर्यालसँग बानेश्वरस्थित कार्यकक्षमा छलफल गर्दै सभामुखले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरू गर्नैपर्ने बाध्यता रहेको, अवरोधको स्वरुप बदल्न आग्रह गरे । सभामुखले सदनलाई मर्यादित बनाउन…
– यस समाचारको श्रोत : Online Khabar हो ।