Main

संसदमा उठ्यो रिंकुमाथिको सामूहिक बलात्कार र मृत्युको विषय, सरकार किन मुकदर्शक ?

५ फागुन, काठमाडौं। सिरहाकी रिंकुकुमारी सदायमाथिको सामूहिक बलात्कार र रहस्यमय मृत्युको विषयले संसद्मा प्रवेश पाएको छ । सांसदहरूले सिरहा नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी सदायको मृत्युबारे सरकारको ध्यानाकर्षण गरेका हुन् । सदाय ३० फागुनमा मृत फेला परेकी थिइन् । सिरहा ४ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य विरेन्द्र प्रसाद महतोका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button