Main
संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित
११ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सुरु भएको थियो । तर, सम्बोधन स्थगित भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका दलका…
– यस समाचारको श्रोत : Online Khabar हो ।