Main

संसदीय समितिका सभापतिहरूले खोजे मन्त्रीसरहको मर्यादा

मन्त्रीबाट निर्देशनहरूको पालना नभएको भनेर संसदीय समितिका सभापतिहरूले राज्यमन्त्री सरहको आफनो मर्यादाक्रम अब मन्त्री सरह बनाउनु पर्ने माग गर्न थालेका छन् । यो संसदीय प्रणालीको अवमुल्यन भएको विज्ञहरूको बुझाई छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button