Main
संसदीय समितिमा प्रस्ताव- मुख्य सचिवको कार्यकाल २ र सचिवको ३ वर्ष बनाऔं
३ पुस, काठमाडौं । नेपाली कांग्रेसका सांसद जीवन परियारले मुख्य सचिव र सचिवको कार्यकाल कम गर्ने प्रस्ताव गरेका छन् । संघीय निजामती विधेयकमा यस सम्बन्धी व्यवस्था हुनुपर्ने उनको प्रस्ताव छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा विधेयकमाथिको छलफलका क्रममा उनले यस्तो प्रस्ताव गरेका हुन् । ‘मुख्य सचिवको कार्यकाल २ वर्ष…
– यस समाचारको श्रोत : Online Khabar हो ।