Main
संसदीय समितिमा मन्त्री पुगे, सांसद पुगेनन्
१६ माघ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ । बुधबार बिहान साढे ११ बजे बोलाइएको बैठकमा सांसदहरूको गणपुरक संख्या नपुगेपछि स्थगित गरिएको सभापति दिपक सिंहले जानकारी दिए । बिहान साढे ११ बजे बोलाइएको बैठकमा १ घण्टासम्म पनि जम्मा १२ जना सांसद मात्रै उपस्थित भएपछि स्थगित गरिएको हो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।