Main

बैंकिङ कसुरमा सजाय तोकिएका व्यक्ति पक्राउ

६ साउन, काठमाडौं । बैंकिङ कसुरमा सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङका ४९ वर्षीय वृहस्पति राई छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । बैंकिङ कसुरमा उनलाई २८ असार २०७९ मा उच्च अदालत पाटनले दोषी ठहर गरेको थियो । २० लाख जरिवाना, ४ दिन कैद र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button