Main
संसदीय समितिले सरकारलाई भन्यो– बाँदर बन्ध्याकरणको बजेट छुट्याउनू
२५ माघ, काठमाडौं । संसदीय समितिले बाँदरको बन्ध्याकरणका लागि बजेट छुट्याउन सरकारलाई भनेको छ । प्रतिनिधिसभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले लागि आगामी आर्थिक वर्षदेखि बजेट छुट्याएर बाँदर बन्ध्याकरणका कार्यक्रम सञ्चालन गर्न भनेको हो । निर्देशन दिनु अगाडि समितिले वन तथा वातावरण राज्यमन्त्री, वन मन्त्रालयका सचिव, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव, राष्ट्रिय…
– यस समाचारको श्रोत : Online Khabar हो ।