Main
हरियो धनियाँको मूल्य बढ्यो
१९ चैत, काठमाडौं । बजारमा हरियो धनियाँको मूल्यवृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार हरियो धनियाँको प्रतिकिलो थोक मूल्यमा बढोत्तरी देखिएको हो । आज हरियो धनियाँको प्रतिकिलो थोक मूल्य ६६ रुपैयाँ बढेको छ । हिजो सोमबार प्रतिकिलो ११० रुपैयाँमा धनियाँ किनबेच भएको थियो । आज…
– यस समाचारको श्रोत : Online Khabar हो ।