Main
संसद्को लेखा समितिको बैठक बोलाउन माओवादीको माग
२९ फागुन, काठमाडौं । विपक्षी दलहरूले संसद्को सार्वजनिक लेखा समितिको बैठक बोलाउन माग गरेका छन् । छलफलका लागि अनेक विषय रहेको तर बैठक नराखेको भनेर विपक्षी दलहरूले सभापति ऋषिकेश पोखरेलको ध्यानाकर्षण गर्दै आएका छन् । ‘मैले हिजो मात्रै सभापतिसँग कुरा गरेँ र बैठक राख्न भनेको छु । विपक्षी दलहरू बैठक राख्न भनिरहेका छन् तर, सभापतिले…
– यस समाचारको श्रोत : Online Khabar हो ।