Main
संसद्को हिउँदे अधिवेशन अन्त्यको तयारी
१८ चैत, काठमाडौं । सरकारले संसद्को हिउँदो अधिवेशन अन्त्यबारे छलफल र परामर्श गरेको छ । सदनको नेतृत्वसँग सरकारले संवाद गरेको छ । आज सोमबार मन्त्रिपरिषद्को बैठक बस्दैछ । केहीबेरमा बस्ने मन्त्रिपरिषद् बैठकमा संसद्को हिउँदे अधिवेशन अन्त्यबारे छलफल र निर्णय हुने सम्भावना रहेको एक मन्त्रीले बताए । ‘बजेट अधिवेशनका लागि समेत चालु अधिवेशन अन्त्य गर्ने बेला…
– यस समाचारको श्रोत : Online Khabar हो ।