Main
संसद्बाट सोबिताको माग- रविको निलम्बन तत्काल फकुवा गरियोस्
२४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले पार्टीका सभापति रवि लामिछानेको निलम्बन तत्काल फुकुवा गर्न संसद् सचिवालयलाई आग्रह गरेकी छिन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्ने क्रममा सांसद गौतमले सभापति लामिछानेलाई सांसद पदबाट निलम्बन गर्ने निर्णयको खेद प्रकट गर्दै छिटोभन्दा छिटो सच्याउन आग्रह गरिन् । ‘म र मेरो पार्टी गहिरो खेद…
– यस समाचारको श्रोत : Online Khabar हो ।