Main
२०२४ मा गुगलमा विश्व मनोरञ्जन जगतबारे धेरै के सर्च गरिए ?
काठमाडौं । सन् २०२४ समाप्त हुने संघारमा छ । यसवर्ष विश्व मनोरञ्जन जगतका लागि उथलपुथल रह्यो । नेपाल पनि यसबाट अछुतो रहेन । वर्ष सकिनै लाग्दा गुगलले यसवर्ष प्लाटफर्ममा धेरै खोजिएका कुराको सूची सार्वजनिक गरेको छ । यसवर्ष विश्व मनोरञ्जन क्षेत्र (कलाकार, फिल्म, संगीत र टेलिभिजन क्षेत्रमा धेरै के कुरा गुगल गरिए ? गुगल ट्रेन्डले…
– यस समाचारको श्रोत : Online Khabar हो ।