Main

जुनियर चेसमा रिया श्रेष्ठको एकल अग्रता

३० जेठ, काठमाडौं । नेपाल बुद्धिचाल महासंघको तत्वावधान तथा बुढानीलकण्ठ युथ काउन्सिलको आयोजनामा चलिरहेको प्रथम जुनियर नेशनल चेस च्याम्पियनसिप अन्तर्गत छात्रातर्फ काठमाडौँका रिया श्रेष्ठले एकल अग्रता कायम गर्न सफल भएकी छन्। प्रतियोगितामा रिया श्रेष्ठले पाँच चरणको खेलमध्ये ४.५ अंक जोडेर अग्रता कायम गरेकी छिन्। ओलम्पियाडमा छनोट भएकी रियाले प्रतिद्वन्दी नयुमा मगर, उज्जिभनी कँडेल, निहाना श्रेष्ठ र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button