Main
संसद्मा उठ्यो राइड सेयरिङको भाडादरको विषय
३१ वैशाख, काठमाडौं । राइड सेयरिङको भाडादारको विषय संसद्मा उठेको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेका सांसद महेश बस्नेतले यो विषय उठाएका हुन् । ‘काठमाडौं उपत्यकामा इनड्राइभ जस्ता अनलाइन सेवाहरूले ग्राहकलाई मनपरी भाडा लिएर र सरकारलाई एक पैसा कर नतिरि अर्बौं ठगी गरिरहेका छन्’, उनले भने । यो विषयमा सरकारले ध्यान दिनुपर्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।